Logo

गाउँले जीवनको यथार्थलाई समेट्ने सुबिन सेञ्चुरीको ‘चैतै मास’ (भिडियोसहित)



Spread the love

१५ चैत, काठमाडाैँ । कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडको नयाँ प्रस्तुती “चैतै मास” नामक गीत बजारमा आएको छ । लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वरमा रहेको यो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

बजारमा आएको यस “चैतै मास” गीतमा शव्द, संगीत एवं स्वर गायक सुबिनकै रहेको छ ।

यो गीतमा गाउँले जीवनको यथार्थलाई समेटिएको छ । एउटा किसानको दैनिकीलाई समेटिएको यो भिडियोमा सुबिनको मार्मिक अभिनय समेत देख्न सकिन्छ । विगतसँग आफ्नो वर्तमानलाई तुलना गर्दै दैनिकी गुजारा गरिरहेका सेञ्चुरीको प्रस्तुती यथार्थपरक छ ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्