Logo

देउवा र प्रचण्डबीच २० मिनेट भेटवार्ता



Spread the love

२५ फागुन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

मंगलबार दिएसको पेरिसडाँडाको बैठक सकिएपछि प्रचण्ड देउवासँग भेट गर्न देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

देउवा र प्रचण्डबीच संसद कसरी अगाडी बढाउने भन्ने विषयमा कुराकानी भएको बुझिएको छ ।

मंगलबार पेरिसडाँडामा बसेको बैठकले संसद सञ्चालनका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो । देउवा र प्रचण्डको करीब २० मिनेट भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्