Logo

ओली र प्रचण्ड नेकपामा आए स्वागत गर्न तयार छु : ऋषि कट्टेल



Spread the love

२३ फागुन, काठमाडाैँ । नेकपाका अध्यक्ष ऋषि कट्टेलले ओली र प्रचण्ड नेकपामा आए स्वागत गर्न तयार भएको बताएका बताएका छन् ।

आइतबार नेकपाको विषयमा परेको मुद्दामा जीत हासिल गरेसँगै कट्टेलले उक्त अभिव्यक्ति दिएका हुन् ।

करीब २ वर्षपछि नेकपाको विवाद सुल्झिएको छ । प्रचण्ड र ओली पार्टी एकता गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेपछि उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्