Logo

काठमाडाैँ आइपुग्यो मेलम्चीको पानी, ओलीले गरे उद्घाटन



Spread the love

२२ फागुन, काठमाडाैँ । बहुप्रतिक्षित खानेपानी आयोजना मेलम्चिको पानी काठमाडाैँमा आइपुगेको छ ।

शनिबार साँझ करीब साँढे ५ बजे मेलम्चीको पानी काठमाडाैँको सुन्दरीजलमा खसेको हो ।

मेलम्चीको पानी काठमाडाैँमा आउँदा अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं सुन्दरीजल पुगेका थिए ।

मेलम्चीको पानी काठमाडाैँ आइपुगेको अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओली, खानेपानी मन्त्री मणि थापा लगायतले सम्बोधन गरेका थिए ।

मेलम्चीको पानी काठमाडाैँ आएको प्रत्यक्ष अवलोकन गर्न नेपाल सरकारका लगभग सबै मन्त्रीहरू उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्