Logo

योगेश भट्टराई सवार गाडीले ठक्कर दिँदा एक जना घाइते, उपचारका लागि काठमाडाैँ ल्याइयो



Spread the love

१७ फागुन, काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते छन् ।

भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा घाइते भएका इन्द्रप्रसादलाई थप उपचारका लागि काठमाडौँ पठाइएको रौतहटका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्