Logo

काँग्रेस नेता जोशीलाई मस्तिष्कघात, अप्रेसन जारी



Spread the love

१४ फागुन, काठमाडौं ।  नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई ब्रेन हेमरेज (मस्तिष्कघात) भएको छ ।

गएराति १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएकोमा शुक्रबार बिहान उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्