Logo

कुखुरा फर्ममा आगलागी



Spread the love

१२ माघ, जनकपुरधाम । सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ स्थित एक कुखुरा फर्ममा आगलागी भएको छ ।

 सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीमा परेर ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएको  छ ।

कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भएको

सर्लाहीका प्रहरी अनुसार आगलागीमा २ सय खुकुरा, ३ हजार चल्ला, दाना र फर्मको कच्ची घरसमेत जल्दा रु ९ लाख ५० हजार बराबरको क्षति भएको छ भने अहिले आगोलाइ स्थानीयबासी र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्