Logo

नेपाल आर्मीमा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)



Spread the love

२१ पुस, काठमाडाैँ । नेपाल आर्मीले पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । मंगलबार श्री भर्ना छनाैट निर्देशनालयले विभिन्न पदका लागि २९४ जनाका लागि विज्ञापन खुलाएको हो ।

मंगलबार प्रकाशित सुचना अनुसार आर्मीले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयसका लागि भर्ना खुलेको छ ।

योग्यता पुगेका नागरिकहरूले यी पदका लागि माघ २१ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

पुरा सुचना हेर्न यहाँ क्लिक पनि गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्