Logo

‘मैले राजीनामा दिएको छैन’



Spread the love

२० पुस, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले हेटौँडामा आज पत्रकार सम्मेलन गरी आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् ।

उनले पत्रकार सम्मेलनमा आफूले गाउँपालिकाको कार्यालयमा लिखित राजीनामा हुँदाहुँदै पनि राजीनामा दिएको भनी समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण भएको र राजीनामा नदिइएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्