Logo

तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ



Spread the love

१९ पुस, दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ बरूवागाउँमा तास खेल्दै गर्दा १५ जना पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका- ६ बरुवागाउँ बस्ने खुमान सिंह वलीको घरमा तास खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय ज्ञान बहादुर डागी लगायत १५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस्