Logo

कोरोना भाइरसको उत्पत्ति भएको देशमा देखियो नयाँ कोरोना



Spread the love

१७ पुस, एजेन्सी । कोरोना भाइरसको उत्पत्ति भएको मानिएको देश चीनमा पनि नयाँ कोरोना भाइरस देखिएको छ । बेलायतमा पहिलोपटक देखिएको कोरोना भाइरसको नयाँ प्रजाती चीनमा बिदेशबाट भित्रिएको बताइएको छ ।

चीनमा बेलायतबाट फर्किएकी २३ वर्षीया विद्यार्थीमा नयाँ प्रजातीको कोरोना भाइरस देखिएको हो । बुधबार चीनको सिडिसीले बुधबार निकालेको विज्ञप्तीमा १४ डिसेम्बरमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

नयाँ प्रजातीको कोरोना भाइरस ४० देखि ७० प्रतिशतसम्म बढी संक्रामक भएको विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्