Logo

राजेश हमालले खोले ‘हमाल चिया पसल’ (भिडियो)



Spread the love

११ पुस, काठमाडाैँ । सरू गाैतम र विनायक बसेलको स्वरमा ‘क्यारम त नी’ गीत सार्वजनिक भएको छ । डर मुभिज नामक युट्युब च्यानलबाट उक्त गीत शुक्रबार सार्वजनिक भएको हो ।

भीम बिसीको शब्द तथा संगीत रहेको गीतमा गाैतम र बसेलले स्वर दिएका हुन् । उक्त गीतमा संगीत संयोजन पुष्कर सुनुवारले गरेका छन् ।

गीतको भिडियोमा राजेश हमाल, प्रतिमा कडेल, उत्तम केसी तथा नारायण बहादुर पाण्डे रहेका छन् । देवेन्द्र पाण्डेको निर्देशनमा बनेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् ।

त्यस्तै, विकास दाहालले भिडियो सम्पादन गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?fbclid=IwAR1awP6ljKwbFfoFM3ZyQRImBgOn5ftA4zvJTJyFO3zsnzDMNIpK8CFv-uc&v=Sen2WUfZi0k&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्