Logo

चिनियाँ राजदूत यान्छीले भेटिन् महरा



Spread the love

१० पुस, काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपाका नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महराबीच भेटवार्ता भएको छ ।

शुक्रबार महरासँग राजदूत यान्छीले महरा निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गरेकी हुन्।

नेकपा विवाद चुलिएर फुटको अवस्थामा पुगेसँगै महरा र यान्छीबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्