Logo

चिनियाँ राजदूत यान्छीले भेटिन् माधव नेपाल



Spread the love

१० पुस, काठमाडाैँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेकी छन् ।

कोटेश्वरस्थित नेपालको निवासमा यान्छीले नेपालसँग भेट गरेकी हुन् । नेकपामा अध्यक्ष भएपछि यान्छीले नेपाललाई पहिलोपटक भेटेकी हुन् ।

यसअघि यान्छीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेकी थिइन् । विहान प्रचण्ड निवास खुमलटारमा यान्छीले एक घण्टा भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्