Logo

किन गरे ओलीले संसद विघटन ? खुल्यो गम्भीर कारण



Spread the love

५ पुस, काठमाडाैँ । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्तव गरेसँगै संसद विघटन गराएको देखिएको छ ।

आफूविरुद्ध बिहान १०:५० मा संसदमा अविश्वास प्रस्ताव दर्ता भएको खबर ओलीले पाएपछि संसद विघटन गरेको खुलेको हो ।

उक्त अविश्वासको प्रस्तावमा ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा प्रस्तावित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्