५ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लैजाँदै गरिएको बताइएको छ ।
शनिबार प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्