Logo

नेपाल र नेपाली बचाउन राजसंस्थाको आवश्यक – पशुपति शम्शेर



Spread the love

१५ मंसिर, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्र प्रतिको चाहना तार्किक निष्कर्षमा पुर्याउन आवश्यक भएको बताएका छन् ।

सोमबार सन्देश जारी गर्दै उनले नेपाल र नेपाली बचाउन राजसंस्थाको माग जनताको आवाज सकारात्मक र सहरानिय रहेका बताएका हुन् ।

राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दु राष्ट्र प्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पुर्याउन पर्ने राणाद्वारा जारी सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्