२ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् । सत्तारूढ दलभित्र विवाद चर्किरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
उनी केही समय अघि प्रचण्ड शितलनिवास भित्र प्रवेश गरेका हुन् ।
नेकपा विवाद उत्कर्षमा पुगिरहेका बेला प्रचण्ड शीतलनिवास पुग्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
बुधबार नेकपा सचिवालय बैठक बस्ने तय भएको छ । यद्यपी भोली बस्ने बैठकबारे पनि विवाद सिर्जना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्