Logo

मास्कसहित लगाए प्रधानमन्त्री ओलीले भाइटीका



Spread the love

१ मंसिर, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा तिहारको भाइटीका लगाएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले पनि बहिनीलाई टीका लगाइदिए । कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहेएकाले प्रधानमन्त्री ओलीले एक बहिनीबाट मात्र भाइटीका लगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्