Logo

दिदीबहिनी दाजुभाइ बनेर घर फर्किए…



Spread the love

एजेन्सी । पाकिस्तानमा २ जना दिदीबहिनी दाजुभाइ बनेर घर फर्किएका छन् । उनीहरूले लिंग परिवर्तन गरी दाजुभाइ बनेर घर फर्किएका हुन् ।

पाकिस्तनाका बुशरा आबिद र उनकी ९ वर्षिय बहिनी वाफिया आबिदले पनि लिंग परिवर्तन गराएर मुराद बनेका छन्।

पन्जावका जमिन्दार परीवारका यी दिदीबहिनी अब दाजुभाइ बनेका छन् ।

इस्लामावादस्थित पाकिस्तान इन्स्टियुट अफ मेडिकल साइन्सेसको बालबालिका अस्पतालमा १२ जना डाक्टरको टोलीले यी २ जनाको लिंग परिवर्तन गरेको थियो ।

उनीहरूमा लैंगिक विशेषता स्पष्ट नभएका कारण नै लिंग परिवर्तन गर्नुपरेको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्