
११ कार्तिक, काठमाडौं । नेपालमा मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ५ गुणाले बढेको छ ।योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ भने हालसम्म नेपालमा ८७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३१६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्