
५ कार्तिक, एजेन्सी । कोरोना भाइरसबाट विश्वभर मर्नेहरुको संख्या ११ लाख ३० हाजर भन्दा धेरै कोरोना संक्रमण भएका छ । गत सालको डिसेम्बरमा चीनको बुहानबाट उत्पत्ति भएको भाइरस छोटो समयमै विश्वभर फैलिएको थियो ।
अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ११ लाख ३० हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने ४ करोड १० लाख ९४ बढी संक्रमित भएका छन् । ३ करोड ६५ लाख ६ हजार १ सय ५३ उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ७६५ जनाको मुत्यु भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकापछि भारत बढी प्रभावित भएको छ ।कुन देशमा कतिको मृत्यु र कति संक्रमितकति ?
१. अमेरिका – ८,५२१,४६५
२. भारत – ७,६५१,१०७
३. ब्राजिल – ५,२७४,८१७
४.रुस – १,४४७,३३५
५. स्पेन – १,०२९,६६८
६. अर्जेन्टिना – १,०२९,६६८
७. कोलोबिया- ९७४,१३९
८. फ्रान्स – ९३०,७४५
९. पेरु – ८७४,११८
१०, मेक्सिको – ८६०,७१४
३५.नेपाल- १३९,१२९