Logo

राजकुमार रावको कन्डम चाट्दै गरेको फोटो बाहिरिएपछि



Spread the love

४ कार्तिक, एजेन्सी । भारतीय अभिनेता राजकुमार रावोको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । इन्स्टाग्राममा रावोको कन्डम चाट्दै गरेको फोटो लिक भएपछि भाइरल भएको हो ।

उक्त फोटो ‘ट्र्यापड’ फिल्मका दाैरान खिचिएको एक सिनको थियो । सोही फिल्मका निर्देशक विक्रमादित्य मोत्वानेले फोटो इन्स्टग्राममा राखेपछि चर्चाको विषय बनेको हो ।

तर, उक्त सिन भारतको सेन्सर बोर्ड हटाएको थियो ।

फोटोमा राजकुमार रावो कोठामा बसेर कन्डम चाट्दै गरेको देखिन्छ । फोटो शेयर गर्दै विक्रमादित्यले सेन्सर बोर्डको निर्देशन अनुसार उक्त सिन हटाइएको थियो भनेर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्