Logo

चार दिनपछि भेटियो प्रहरी जवान रामबहादुर साउदको शव



Spread the love

४ कात्तिक, कैलाली। गस्तीमा गएका बेला बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउदको ४ दिनपछि शव भेटिएको छ। असई गोविन्द विकको शव भेटिएको ठाउँको केही पर साउँदको शव फेला परेको हो ।

विक र साउँदको हत्या प्रहरीले तस्करहरूले गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

यसअघि गत शनिबार राति मोटरसाइकलमा गस्तीमा गएका असई विक र जवान सिंह राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए।

प्रतिक्रिया दिनुहोस्