Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

१ कार्तिक, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ११ लाख ८ हजार ६ सय १७ जनाको मृत्यु भएको छ भने  ३ करोड ९५ लाख ६५ हजार भन्दा बढी संक्रमित भएका छन् । २ करोड ९६ लाख ४८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ७१५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार १ सय ८५ जनाको मृत्यु भएको छ भने ४ लाख १२ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -९२८
ब्राजिल -७१६
रसिया -२३२
स्पेन -२२२
इटली -५५
जर्मनी -२६
भारत -८८६
बेलायत -१३६
चिलि -९५
इरान -२६५
अर्जेन्टिना -३८१
पाकिस्तान -७
साउदी अरेबिया- १७
टर्की -७३
मेक्सिको -३८७
पेरु -७१
फ्रान्स -१७८
बंगलादेश -१५
युक्रेन -१०६
इजरायल -१४
क्यानडा -२३
दक्षिण अफ्रिका -६१
कोलम्बिया -१५९
इजिप्ट -११
डोमोसियन रिपब्लिक -३
इराक -५६
फिलिपिन्स -३४
इन्डोनेसिया -७९
बोलिभिया -३०
इक्वेडर -५१
होन्डुरस -१९
बहराइन -३
ग्वाटेमाला -२५
स्विडेन -६
नेपाल -२१
कुबेत -६
युएई- ३
नेदरल्याण्ड -१६
बेल्जियम -४९
रोमानिया -७५
मोरक्को -४६
जापान -४
कोस्टारिका -९
चेक्भिया -५३
पानामा -१७
पोर्चुगल -२१
अर्मेनिया -१०
नाइजेरिया- ३
अल्जेरिया -१४
स्विजरल्याण्ड- ७
अजरबैजान- २
उव्जेकिस्तान- २
माल्दोभ- १९
इथियोपिया -१२
बेलारुस -५
केन्या -८
आयरल्याण्ड -३
अफगानिस्तान -८
लिबिया- १८
सर्बिया -२
जोर्डन -२८
पोल्याण्ड- १३२
प्यालेस्टाइन -१
एल साल्भाडोर- ४
बोस्निया -८
लेबनान -८
किर्गिस्तान -४
पाराग्वे -१५
हंगेरी- ३३
बुल्गेरिया -१४
दक्षिण कोरिया- २
ग्रिस- ८
क्रोएसिया -१
नर्थ मेसोडोनिया- ६
आईभरी कोस्ट -१
अल्वानिया -४
मलेसिया -६
म्यानमार -३४
मोन्टेग्रो -७
सेनेगल- १
जर्जिया- ११
फिनल्याण्ड- १
नामिबिया -१
डिआरसी -२०
स्लोभेनिया -४
जमैका -२
काबो भेर्डे -३
अंगोला -६
लिथुवानिया -२
क्युबा -१
बहमास- २
रुवान्डा- १
सिरिया -३
फ्रेन्च पेनिस्युला- १
आईसल्याण्ड -२
बेलिज -१
लाटभिया- १
चाड -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्