Logo

आज नेपालमा कोरोना संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या घट्यो !



Spread the love

३० असोज,काठमाडौं । नेपालमा शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ३ हजार ५२२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।  

२४ घण्टा यता कोरोना डिस्चार्ज भन्दा संक्रमण हुनेको संख्या ८ सय ७० ले बढेको छ ।यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्