२४ असोज, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।
शनिबार बिहानसम्म कुनै पनि कोरोना संक्रमित थपिए छैन्। हिजो शुक्रबार २ हजार ५९ जना संक्रमण भएका मध्य ५० जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४ घण्टा याता २ हजार ५९ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं १११६, ललितपुरका १६३ र भक्तपुरका १३०, मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीा १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११ जना, रौतहट र बर्दियाका ९/९ जना, झापा, तनहुँ र दैलेखका ८/८ जना, सर्लाही र धादिङका ७/७ जना तथा सिन्धुपाल्चोकका ६ जना, गुल्मी र कालीकोटका ५/५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३/३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २/२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १/१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय ८० जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:
काठमाडौँका १११६, चितवनका ५१,
झापा– १०४५
मोरङ– ४,५५०
सुनसरी– २,६५५
उदयपुर– २३५
इलाम– १२४
पाँचथर– ३३
तेह्रथुम– ४६
धनकुटा– ६९
भोजपुर– ५१
खोटाङ– ७७
ओखलढुङ्गा– १३२
सोलुखुम्बु– २१
शंखुवासभा– ९५
ताप्लेजुङ– ३३
पर्सा– २,३२९
बारा– १,६८२
रौतहट– २,५११
सर्लाही– २,५९७
मोहत्तरी–१,६५७
धनुषा– २,१६५
सिराहा– १,४०१
सप्तरी– १,३३१
चितवान– २,८९१
धादिङ– ६६६
रसुवा– २३
नुवाकोट– २३३
सिन्धुपाल्चोक– २४४
दोलखा– १५६
रामेछाप– २२५
काभ्रेपलाञ्चोक– ८६१
ललितपुर– ४,०५६
भक्तपुर– २,९४५
काठमाडौँ– ३०,९०२
सिन्धुली– २०७
मकवानपुर–३,०५९
पूर्वी नवलपरासी– ९५५
तनहुँ– ५६७
स्याङ्जा– ४८३
पर्वत– १५०
बाग्लुङ– ४६७
कास्की– १०५९
लमजुङ– ४४७
गोरखा– ४९०
मनाङ– ३
मुस्ताङ– १
म्याग्दी– ६४
पश्चिम नवलपरासी–८१८
रुपन्देही– ३,४१३
पाल्पा– ८९६
कपिलवस्तु– १,४४२
अर्घाखाँची– ५०२
गुल्मी– ७१०
प्यूठान– ५८८
दाङ– १,२९७
रोल्पा– १४९
पूर्वी रुकुम– १०३
बाँके–२,१७१
बर्दिया– ८८८
सल्यान– ४२२
सुर्खेत– २,०५०
दैलेख– १,२०६
जाजरकोट– ७१
पश्चिम रुकुम– ९२
कालिकोट– १६०
जुम्ला– २५५
डोल्पा– १०
मुगु– १५
हुम्ला– १०
कैलाली– २,९६७
कञ्चनपुर– ८६६
डडेल्धुरा– ३७२
डोटी– १,६३०
अछाम– १०७९
बाजुरा– ६३४
बझाङ– ५९३
बैतडी–४४७
दार्चुला– १५५