Logo

काठमाडौं उपत्यकाका कोरोना संक्रमण हुनेको संख्या घट्यो



Spread the love

२३ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०५९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १४०९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर १६८० जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्