
२३ असोज, काठमाडाैं । शुक्रबार चितवनमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।
भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २२० जनाको स्वाब परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ३० जनामध्ये २७ जना चितवन, बाँकी ३ जना नवलपरासी र मकवानपुर हेटौँडा- ४ का ५० वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।
प्रतिक्रिया दिनुहोस्