
२० असोज, काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि विद्यार्थीले रड प्रहार गरेका छन्।मंगलबार विश्वविद्यालय परिसर कीर्तिपुरमा नै उनीमाथि कुटपिट भएको हो ।
उनको टाउकोमा गम्भीर चोट लागेकोले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनलाई नेविसंघ समर्थित विद्यार्थीले आक्रमण गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्