
१९ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २२४० जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा १४८६ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्