Logo

बालुवाटारमा मन्त्रिपरिषद‍‍्को बैठक जारी, मन्त्रीमण्डल हेरफेरबारे छलफल



Spread the love

१५ असोज, काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद‍‍्को बैठक बसिरहेको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र विस्तारबारे छलफल हुने बुझिएको छ ।

मन्त्रालय टुक्र्याएर थप मन्त्रालय बनाउने तथा मन्त्रीहरुको हेरफेर गर्नेबारे नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्