Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

४ असोज, एजेन्सी । चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

वर्ल्डोमिटरका अनुसार अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ९ लाख ६१ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ भने ३ करोड ९ लाख ८२ हजार भन्दा बढी संक्रमित भएका छन् २ करोड २५ लाख ५८  हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३९० जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ५ हजार १ सय ४२ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार नयाँ संक्रमित थपिएका छन् । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -६५७
ब्राजिल -७०८
रसिया -१४४
पेरु -८६
इटली -२४
जर्मनी -२
भारत -११४९
बेलायत -२७
चिलि -५५
इरान -१६६
अर्जेन्टिना -१४३
पाकिस्तान -७
साउदी अरेबिया -२८
मेक्सिको -६२४
फ्रान्स -२६
टर्की -६८
बंगलादेश -३२
युक्रेन -४८
इजरायल -३०
क्यानडा -६
दक्षिण अफ्रिका -८३
कोलम्बिया -१८९
इजिप्ट -१७
डोमोसियन रिपब्लिक -१०
इराक -८३
फिलिपिन्स -१००
इन्डोनेसिया -११२
रोमानिया -४२
बोलिभिया -३९
कुबेत -१
बेल्जियम -१
इक्वेडर -४०
बेलारुस -३
होन्डुरस -२४
ग्वाटेमाला -२९
युएई -१
नेदरल्याण्ड -२
जापान -१३
पानामा -१८
पोर्चुगल -५
बहराइन -१
भेनेजुयला -९
नाइजेरिया- १
अल्जेरिया -६
अर्मेनिया -२
उव्जेकिस्तान -८
माल्दोभा -१५
घाना -२
नेपाल -११
कोस्टा रिका -२०
इथियोपिया -१७
अस्ट्रिया -२
पोल्याण्ड -१२
मोरक्को -४०
सर्बिया -१
चेक्भिया -४
एल साल्भाडोर -४
पाराग्वे -२५
प्यालेस्टाइन -३
लिबिया -१८
अस्ट्रेलिया -७
दक्षिण कोरिया -१
लेबनान -५
बोस्निया -६
ग्रिस -४
नर्थ मेसोडोनिया -६
मडागास्कर -२
सेनेगल -१
बुल्गेरिया -२
अल्वानिया -५
नामिबिया -३
मलेसिया -१
ट्युनिसिया -५
हंगेरी -६
मोजाबिक्यू -१
मोन्टेग्रो -१
जिम्बाबे- १
युगान्डा -२
इस्वातिनि- १
क्युबा- २
रुवान्डा- १
जमैका -५
स्लोभेनिया -१
म्यानमार -११
जोर्डन -१
सुरीनाम -१
सिरिया -२
थाइल्याण्ड -१
बहमास -४
माल्टा- २
गुयना -२
बेलिज -१
सेन्ट मार्टिन -१

(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्