Logo

गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

२७ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा ६५ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ६५ पुगेको छ ।

शनिबार बिहान क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमा नवलपरासी पूर्वका ३४, कास्कीका १० र गोरखाका एक जना रहेका छ ।

प्रतिक्रिया दिनुहोस्