२४ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको प्रस्तावबारे छलफल भएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस्