Logo

वीरगञ्जमा थपिए ३७ जना कोरोना संक्रमित



Spread the love

२४ भदौ, वीरगञ्ज। वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

मंगलबार गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका संक्रमितहरु रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा रौतहटको दुर्गाभवानी गाँउपालिकाका २२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्