३२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार बस्ने भएको छ ।
बिहान ११ बजे बस्ने सचिवालय बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।
पार्टीको आन्तरिक विवादबीच पटक पटक स्थगित भएको नेकपा बैठकले निरन्तरता पाउन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्