Logo

चिरन गुल्मीबाट पहिलाे माेडल प्रतिस्प्रधी



Spread the love

 

गुल्मीको धुर्कोट – ७ वाग्लामा जन्मेका हेन्सम एवं आकर्षक ब्यक्तीत्व का धनी मोडल चीरन्जिबी गीरी “प्रो-स्टाईल म्यान हन्ट २०१७”मा गुल्मी जील्लाको नेत्रीत्व गर्दै प्रतिस्प्रधामा ऊत्रीएका छन। गुल्मी जिल्लादेखीनै modeling प्रतिस्प्रधामा भिड्ने उनी पहीलो हुन।

हेर्दा गाैगाेराे वर्ण भएका चिरनकाे हाईट 6.2 inch रहेकाे छ भने शरीर पनि निकै अाकर्षक देखिन्छ ।कला क्षेत्रमा आफ्नो भविष्य खोज्दै गरेका चिरन्जीबी यसभन्दा अगाडि काेरियामा सुटिङ भएकाे गित वजारमा अाएकाे थियाे । उक्त गितले पनि उनलाई देश विदेशमा चिनाएकाे थियाे अहिले युवा माेडल चिरन सबै युवाहरुकाे मन मष्तिस्कमा बस्न सफल भएका छन ।

मंसीर ९ गते काठमाण्डौमा भएको अडीसनमा उनी उत्क्रीष्ट १६ मा परेका हुन। नायक :अनुप बिक्रम शाही,प्रसान्त ताम्राकार, र रचना गुरूंग शर्मा को नीर्णायक ले छानीएका उनीहरू अब फाईनलका लागी भिड्दै छन।

चिरन गिरीलाई जीताउनको लागी vote पनि आबस्यक पर्र्ने हुनाले भाेट गर्नकाे लागि माेवाईलकाे म्यासेज वक्समा गएर PMH टाईप गरि एक स्पेस छाेडी 01 लेखेर 37722 मा म्यासेज गर्नुपर्ने छ । Group of event entertainers को आयोजना र Dabur nepal मुख्य प्रायोजक रहेको प्रतिस्प्रधा फाईनल Dec 29 मा hyatt hotel मा हुदैछ।

प्रतिक्रिया दिनुहोस्