Logo

बाबुरामको आग्रह – ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देश जाेगाऊ



Spread the love


३ साउन, काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कतले देश गम्भीर संकटतर्फ जाँदै गरेको बताएका छन् । उनले कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, राज्यका अंगमाथि हस्तक्षेपले मुलुक संकटतर्फ गएको उल्लेख गरेका हुुन् ।

उनले नेकपालाई अलमल नगरी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाउन आग्रह समेत गरेका छन् ।

नेकपाको विवादका बारेमा टिप्पणी गर्दै नेता भट्टराईले ट्वीटरमार्फत नेकपा किन अलमलमा परेको भन्दै प्रश्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्