२८ असार, काठमाडाैँ – साझा पार्टिका प्रवक्ता डा. सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल साझा पार्टीबाट अलग्गिएका छन् ।
पार्टि पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि प्रवक्ता डा. सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल पार्टिबाट अलग भएका हुन् ।
पार्टिबाट अलग भएका डा. आचार्य र खनाललाई धन्यवाद दिने प्रस्ताव समेत पार्टीले पास गरेको छ ।
प्रतिक्रिया दिनुहोस्