Logo

कोरोनालाई जितेर विश्वभरबाट ७३ लाख सङ्क्रमित घर फर्किए



Spread the love

एजेन्सी । कोरोनाबाट विश्वभर १ करोड २६ लाखभन्दा बढी सङ्क्रमित भएका र ५ लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस सङ्क्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्