बस्नेत दोब्बर मतले अगाडि सल्यान जिल्लाका प्रतिनिधि सभाका उम्मेदवार टेक बहादुर बस्नेत अहिले सम्मको मत गणनामा करिब दोब्बर मतले अगाडि देखिएका छन् ।
प्रतिनिधि सभाको एघार हजार छ सय दस मत गन्दा टेक बहादुर बस्नेतले छ हजार तिन सय सत्तरी मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवार राजेन्द्र बहादुर शाहले तिन हजार चार सय अन्ठाउन्न मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्