२२असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको आज पनि स्थगित भएको छ। आज बस्ने भनिएको बैठक असार २४ गतेका लागि सरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए।
दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भई रहेका बेला आजको बैठक सारिएको हुन सकने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्