Logo

प्रचण्ड – नेपाल पक्षका नेताहरु राष्ट्रपति निवासमा, महाअभियोगको अफवाहबारे छलफल हुँदै



Spread the love

२१ असार, काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल लगायतका शिर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेका हुन्।

नेकपाभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन।

बालुवाटारमा उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्