Logo

थप ९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २५८ पुग्यो



Spread the love

२ जेठ, काठमाडौं । शुक्रबार थप ९ जना कोरोना संक्रमित भएका छन् । बाँकेमा ८ र मकवानपुरमा १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर -१, ३ र ५ निवासी १८, २०, २५, २७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्