Logo

शुक्रबारदेखि लकडाउन थप कडा पारिने



Spread the love

१ जेठ, काठमाडौं । कोरोना संक्रमित बढेपछि शुक्रबारदेखि काठमाडौंमा लकडाउन थप कडाइ गरिने भएको छ। बिहीबार गृह मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निर्णय गरेको हो।

भोलिदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिने बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्