Logo

नर्समा संक्रमण भेटिएपछि आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल



Spread the love

३१ वैशाख, काठमाडौं । प्रहरीले ललितपुरस्थित आरोग्य प्रतिष्ठानलाई सिल गरेको छ । आरोग्य प्रतिष्ठानमा कार्यरत भक्तपुर बस्दै आएकी महिलालाई कोरोना संक्रमण भएपछि प्रहरीले निदान अस्पतलासँगै रहेको प्रतिष्ठानलाई पनि सिल गरिएको हो ।

संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन्। उनलाई काममा लगाउनुअघि पिसिआर टेस्ट गर्ने भन्दै परीक्षण गराइएको थियो ।

टेस्टमा उनी पोजेटिभ देखिएपछि संक्रमणको आशंका गरी पूरै प्रतिष्ठानलाई सिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्