Logo

अमेरिकाका पूर्व राष्ट्रपति ओबामाद्वारा ट्रम्पको कडा आलोचना



Spread the love

एजेन्सी । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कडा आलोचना गरेका छन् । कोविड 19 सँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् ।

ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने अधिकारीसँगको एक नीजि कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक ‘अराजक–आपत्तियुक्त’ स्थिती बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्