Logo

अमेरिकाकी उप–राष्ट्रपतिका प्रेस सेक्रेटरी पनि कोरोना संक्रमित



Spread the love

एजेन्सी । अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी सहयोगी पनि कोरोनाभाइरस संक्रमित भएका छन् । बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक सहयोगी कोरोनाभाइरसद्वारा संक्रमित थिए ।

माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकी हुन् । शुक्रबार यसबारे जानकारी दिइएको हो ।

अमेरिकामा मृतकको संख्या ७६ हजार पार भएको छ । अर्कोतर्फ अमेरिकाका विभिन्न राज्य क्रमशः खुल्ला हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्