Logo

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको स्वाबको नमूना संकलन (तस्विरहरु हेर्नुहोस्)



Spread the love

२५ वैशाख, काठमाडौँ । संघीय संसदको बैठक बस्नअघि प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बिहीबार कोभिड–१९ को परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको छ । राष्ट्रपति विद्या भण्डारीले वैशाख २६ गते शुक्रबार दिउँसो ४ बजे बस्ने गरी दुवै सदनको बैठक आह्वान गरेकी छन् । यद्यपि स्वाबको रिपोर्ट कहिले आउँछ भन्ने खुलासा भएको छैन ।

संसद भवन छिर्नेहरुलाई सर्जिकल मास्कको प्रयोग र सबैले अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने हुन्छ भने शरीरको तापक्रम पनि जाँचिने छ ।

तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्